चन्द्रौटा, कपिलवस्तु, ३० भदौ । शहिद परिवारलाई संरक्षण आवश्यकता रहेकोमा वक्ताहरुले जोड दिएका छन । कपिलवस्तुको चन्द्रौटामा आयोजित जनक्रान्ति वेपत्ता योद्धा परिवार समाजको ५ नम्वर प्रदेशको सयुक्त भेलालाई सम्वोधन गर्दै वोल्ने वक्ताहरुले शहिदहरु संरक्षणको पर्खाइमा रहेकोमा वताए । शहिदहरुले देश र जनताको लागि वलिदान दिएको भएपनि उचित संरक्षण नभएको गुनासो गरेका छन ।सरकारले शहिदको संरक्षणको…