२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

व्यापार संघ कपिलवस्तुले रक्तदान कार्यक्रम गर्दै

मायादेवी अनलाइन, कपिलवस्तु, १० असोज । व्यापार संघ कपिलवस्तुले भोली चन्द्रौटामा बृहत रक्तदान कार्यक्रम आयोजना गर्नेभएको छ । रक्तदान जीवनदान मुलमन्त्रको साथ व्यापार संघ कपिलवस्तुले रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । विजयादशमी, शुभदीपावली र छठ पर्वको पावन अवसर पारि बृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको व्यापार संघ कपिलवस्तुका कार्यबाहक सचिव गोपाल बञ्जाडेले जानकारी दिनुभएको…