२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

नगर भित्रका सबै वडामा खानेपानीको समस्या समाधान – मेयर थारु

सरिता थारु, कपिलवस्तु, ४ असोज । वर्षौदेखि स्वच्छ खानेपानीबाट बञ्चित कपिलबस्तुको बाणगंगा नगरपालिका भित्रका सबै वडामा खानेपानीको सुविधा अब पुग्ने भएकोे छ । बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले नगर भित्रका सबै वडामा खानेपानीको समस्या समाधानका लागि पहल गर्र्ने बताउनुभएको हो । साथै आवश्यकता अनुसार ओभरहेड ट्यांकी निमार्ण गर्ने प्रस्ट पार्नुभयो । महिला शक्ति विकास…