२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

जग्गा निशुल्क पाएपछि वाणगंगा नगरपालिकाको कार्यालय भवन शिलन्यास

हरि अधिकारी, कपिलवस्तु, ६ असोज । वाणगंगा नगरपालिका ४ स्थित दरखास्तमा निर्माण गरिने नगरपालिकाको नया भवनको विहिबार शिलन्यास गरिएको छ । २ कट्ठा क्षेत्रफल ओगटेको भुकम्प प्रतिरोधात्मक ५ तले भवनको वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारु तथा उपमेयर चक्रपाणी अर्यालले एक कार्यक्रमका बीच शिलन्यास गरेका थिए । ५ करोडको लागतमा निर्माण गरिने वाणगंगा नगरपालिकाको कार्यालय…