२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रजिअ भुजेललाई आधिकारिक ट्रेड युनियनद्धारा स्वागत

विकास थापा, कपिलवस्तु, २२ भाद्र । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला समिती कपिलवस्तुले हालै सरुवा भई आउनु भएका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई स्वागत गरेको छ । कार्यक्रममा ट्रेड युनियनका जिल्ला अध्यक्ष खिम बहादुर जिसीले प्रजिअलाई स्वागत गर्दै कपिलबस्तु जिल्लामा निजामति सेवा बिकास र सृदृढीकरण लागि कर्मचारी प्रशासन सेवा चुस्तदुरुस्त कायम राख्नका लागि सहयोग…