२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

जगदिशपुर ताल क्षेत्रमा होमस्टे व्यवसाय शुरु

नारायण पाण्डे, कपिलवस्तु, २४ भाद्र । कपिलवस्तुमा पहिलो पटक होमस्टे व्यवसायको शुरुवात गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नम्बर ९ जगदिशपुरमा पहिलो पटक थारु समुदायले होमस्टे व्यवसायको शुरुवात गरेका हुन । नेपालको सबैभन्दा ठुलो मानव निर्मित र विश्व सिमसार क्षेत्रमा सुचिकृत जगदिशपुर तालका साथै तालमा रहेका चरा हेर्न आउने पर्यटकलाई मध्यनजर गरि गत माघ महिना…