बाणगंगा । बाणगंगा नगरपालिकाको आयाेजनामा भूमि सम्बन्धि समस्या समाधान आयोगका केन्द्रीय पदाधिकारी, विज्ञ सहितकाे सराेकारवालासंग कार्यालयमा आज छलफल भएकाे छ । कार्यक्रमकी प्रमुख अतिथी राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले विकास र सुशासनका लागि सरकारले अध्यादेश ल्याएको बताईएकी छिन् । सरकारका काम कारबाहीलाई छिटो छरितो रुपमा सम्पादन गर्न सरकारले अध्यादेश ल्याएको उनको भनाई छ । विहिबार…