मायादेवी अनलाइन, राजपुर । कपिलवस्तुको बुद्धभूमि नगरपालिका ५ मा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । यहि फाल्गुण २४ गते शनिबार श्री नेपाल राष्ट्रिय मावि चौरीमा स्वास्थ्य शिविर संचालन गरिने वडा अध्यक्ष रोम थापाले बताए । बुद्धभूमि नगरपालिका वडा नम्बर ५ को आयोजना मेडिटेक इन्रनेशनल हस्पिटल बुटवलको प्राविधिक सहयोग तथा बुद्धभूमि नगरपालिकाको संरक्षणमा शिविर हुन…