२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

चुनाव सारिए स्वीकार्य नहुने गठबन्धनको चेतावनी

काठमाण्डौ ९ कार्तिक । बाम गठबन्धनका शीर्ष नेताले कुनै पनि बाहानामा प्रदेश र प्रतिनिधिसभाको चुनाव सार्ननहुनेमा जोड दिएका छन् । एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले आज पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशले आशंका बढाएको टिप्पणी गरे । पत्रकार सम्म्ेलनमा एमाले अध्यक्ष केपी ओलीले चुनाव नसर्ने र सार्न नमिल्ने बताउनुभयो । राजनीतिक दल र निर्वाचन…