२० माघ २०८२, मंगलबार | Tue Feb 3 2026

किसानको सारथी बन्दै सियारी सरकार

रुपन्देही ।सियारी गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकता दिदै आएको छ । कृषिका माध्ययबाट सियारीको समग्र विकास गर्दै समृद्धि हासिल गर्ने उद्देश्यअनुरुप गाउँपालिकाले सो कार्यक्रम प्राथमिकतामा राखेको छ । गाउँपालिकाले स्थानीयस्तरमा रहेका प्राय सबै क्षेत्रका किसानहरुलाई उत्पादनमा आधारित भएर अनुदान दिदै आएको छ । सियारीले आर्थिक वर्ष २०७९/०८० मा साढे ३ करोड बढी रकम…