१६ मंसिर २०८२, मंगलबार | Tue Dec 2 2025

बुद्धभूमिको बजेट १ अर्ब १८ करोड बराबरको, यस्ता छन् प्राथमिकताका क्षेत्र

मायादेवी अनलाइन, बुद्धभूमि ।कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले आगामी आवका लागि रु. १ अर्ब १८ करोड २२ लाख बराबरको बजेट ल्याएको छ । नगरपालिकाको १३ औं नगरसभाले आगामी आव २०८०/८१ का लागि उक्त बजेट ल्याएको हो । नगरपालिकाकी उपप्रमुख मिरा थारुले भौतिक पूर्वाधार विकास समिति तर्फ रु. २३ करोड, आर्थिक विकास समिति तर्फ रु १ करोड १९…