२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

स्कार्रपियो चढेनन बरु एम्बुलेन्स किनेर जनताको सेवा गरे !

गुल्मी ।  प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेर उदाहरण प्रस्तुत गरेको छ । सो गाउँगाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गर्नुभएको हो…