२० माघ २०८२, मंगलबार | Wed Feb 4 2026

बुद्धभुमिको विकासमा सबैको साथ आवश्यक मेयर ः श्रेष्ठ

दिपा महत, कपिलवस्तु, २७ साउन । बुद्धभूमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले नगरका विभिन्न क्षेत्रमा कृषि सिंचाईको लागि विशेष पहल गर्ने बताउनु भएको छ । साथै उहाँले ग्रामिण भेगमा बाटो निर्माणका लागि आफु लागी सदैव अघि सर्ने जनाउनुभयो । राजपुर सामुदायिक केन्द्र (सिएलसि) ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधीलाई सम्मान तथा बधाई कार्यक्रमा बोल्दै मेयर श्रेष्ठले…