भुवन पाण्डे ५ भैरहवा । स्थानीय तहको निर्वाचनपछि रुपन्देहीमा ६३ हजार पाँच सय ४४ बढी नयाँ मतदाता थपिएका छन् । जसमा ३२ हजार सात सय ६३ जना पुरुष, ३३ हजार ६ सय ३२ जना महिला र एक जना तेस्रो लिङ्गी छन् । १६ स्थानीय तह रहेको रुपन्देहीमा यस अघि चार लाख ६२ हजार पाँच सय…