२ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025

पाल्पामा दाइँ लगाउने चलन हराउँदै

पाल्पा, २८ मंसिर । गोरुको सहायताले दाइँ लगाउने चलन हराँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने चलन हराएको हो । धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकामा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको मदनपोखराका किसान लीला बस्यालले बताउनुभयो । करिब आठ हजार…