११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024

तम्घास र सन्धिखर्कमा रोपाइँ जात्रा यसरी मनाइयो

सन्धिखर्क, ३१ साउन । अर्घाखाँची सदरमुकाम सन्धिखर्क र गुल्मी सदरमुकाम तम्घासमा रोपाइँ जात्रा मनाइएको छ । १०८ पञ्चायन मन्दिर शान्ती बगैँचा र अर्घाखाँची युवा परिषदको आयोजनामा रथयात्रा तथा रोपाइँजात्रा मङ्गलबार सदरमुकाम सन्धिखर्कमा असारे रोपाइँको झल्को दिने गरीसम्पन्न गरेका छन् । युवा परिषदले भक्ति टोलको शिद्धेश्वर मन्दिरबाट रथयात्रा, बाजागाजा सहित निकालिएको रोपाइँ जात्राले चुत्रावेसी र सन्धीखर्क…