सन् २०१४ मा बेलायतको दुर्हम बिश्वबिद्यालय, पुरातत्व बिभाग र लुम्बिनी विकास कोषको संयुक्त टोलीले एउटा अध्ययन गरेको थियो । कपिलवस्तुको तिलौराकोटमा आउँने चार प्रकारका आगन्तुक पर्यटकहरुले औषत ३९ मिनेट मात्र समय बिताउने गरेको । जुन विडम्वनाको कुरा हो । संसारका बौद्धमार्गीहरुको गन्तव्य स्थल तिलौराकोटको हालतलाई यसले प्रष्ट झल्काएको छ । धेरै भन्नु केही छैन ।…