काठमाडौं, असोज ११ । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकलाई करार गर्ने माग गर्दै डाक्टर महेशकुमार गजुरेलले आमरण अनसन शुरु गर्नु भएको छ । उहाँले त्रिभुवन विश्वविद्यालयको केन्द्रिय कार्यालको गेट कीर्तिपुरमा आमरण अनसन शुरु गर्नुभएको हो । आमरण अनसन शुरु गर्दै उहाँले विश्वविद्यालयले वर्षौदेखि बौद्दिक शोषण गरिरहेकाले बाध्य भएर सत्याग्रह गर्नुपरेको बताउनुभयो । बौद्दिक समुदायबाट राज्यले विज्ञता…