२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

टीकापुर क्याम्पसलाई आंगिक बनाउने नबनाउने विषयमा बहस शुरु, विवाद र बहस संग संगै !

धनराज कटेल, कैलाली, २७ भदौ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी अन्तिम चरणमा पुगे संगै देशमै सबै भन्दा बढी विद्यार्थी भएको क्याम्पसमध्ये पर्ने टीकापुर बहुमुखी क्याम्पसलाई आंगिक क्याम्पस बनाउन हुने, नहुने भन्नेमा सामाजिक स्तरमा बहस, विवाद शुरु भएको छ । क्याम्पस प्रशासन र संचालक समिति आंगिक क्याम्पस बनाउनु पर्ने पक्षमा छ । यहाँका कतिपय…