१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

डा. गोविन्द केसी १२ औँ पटक अनसनमा

काठमाडौं, असोज ९ । चिकित्सा शिक्षा सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा। गोविन्द केसी १२ औँ पटक अनसन बस्नु भएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर संसदले सोमबार नै पारित गर्ने तयारी भएको भन्दै उहाँले अनसन थाल्नु भएको हो । यसअघि उहाँले दसैँपछि अनसन बस्ने बताउँदै आउनु भएको थियो ।…