१९ बैशाख २०८३, शनिबार | Sun May 3 2026

फेरि अनशन बस्ने डा. केसीको चेतावनी

काठमाडौं, भदौ २१ । एघाऔं पटकको अनशन तोडेको २२ दिनपछि वरिष्ठ डा. गोविन्द केसीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न सरकारलाई बुधबार दिउँसो सम्मको समय दिनुभएको छ । उहाँले दिउँसो साढे ३ बजेसम्ममा यसअघि आफूसँग भएका सहमति कार्यान्वयन नभए बुधबारदेखि १२ औं पटकको अनसन सुरु गर्ने चेतावनी दिनुभएको छ । यसअघि गएको साउन ३१ गते २२…