११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

गुल्मीका महिलाले बुझाए सीडीओलाई ज्ञापनपत्र

गुल्मी । कञ्चनपुरको घटनाको विषयलाई लिएर सरकार प्रति ध्यानाकर्षण गराउँदै गुल्मीका महिलाहरुले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल महिला संघ गुल्मीले आइतबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापन पत्र पठाएका छन् । उनीहरुले कञ्चनपुर घटना प्रति सरकार गम्भीर नभएको र उदासिन बनेको आरोप समेत लगाएका…