३ असार २०८३, बुधबार | Thu Jun 18 2026

सिठीको आवाजमा तम्घासमा उठ्छ फोहर

शिवलाल सुवेदी, गुल्मी । घरको अन्य काम गर्न लागेका नगरवासीहरु सवै काम छोडेर हातमा फोहरको पोका वोकेर वाहिर निस्कन्छन । सिठीको स्वरले खाना वनाइरहेका हुन या वालवच्चाहरुलाई खाना खुवाईरहेका हुन । जुनसुकै अवस्थालाई पनि छाडेर उनीहरु फोहर लिएर वाहिर आउनै पर्छ । नत्र उनीहरुलाई फोहर ब्यवस्थापन गर्न गाह्रो हुन्छ । फोहर उठाउनका लागि रेसुङ्गा नगरपालिकाले…