पाल्पा । रिब्दीकोट गाउँपालिकाले परम्परागत आरन व्यवसायमा सुधार गरी दलित समुदायका युवालाई स्थानीयस्तरमा स्वरोजगार बनाउन थालेको छ । जिल्लाका ग्रामीण तथा शहरी क्षेत्रमा प्रशस्त भेटिने कृषि औजार उत्पादन गर्ने परम्परागत आरन पेशा छाड्न थालेपछि गाउँपालिकाले व्यावसायिक रूपमा आरन सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले स्थानीयस्तरमा उत्पादन हुने कृषि औजार प्रयोगमा उत्साह थप्दै किसानलाई सेवा र आरन…