रुपन्देही, २० असोज । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक फेरि अवरुद्ध भएको छ । बुधबार दिउसो सडक बन्द गरेर पहिरो हटाइएपछि खुलेको सडक केही घण्टापछि नै फेरि अवरुद्ध भएको हो । गएराति नै पहिरो खसेपछि सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले रातिको समयमा सडकमा यात्रा गर्दा जोखिम हुने भन्दै राति ८ बजेदेखि विहान ६…