लक्ष्मण पोखरेल, बुटवल, २८ असोज । यातायात ब्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र (लाइसेन्स) कार्यालय बुटवलमा सेवाग्राहीले सास्ती बेहोरेका छन । कार्यालयले सधै कर्मचारीको अभाव देखाउँदै आएको भएपनि कर्मचारी थपका लागि तदरुपता नदेखाउँदा सेवाग्राही त्यसको मारमा परेका छन । लाइसेन्स बनाउन तथा नविकरणका लागि आएका सेवाग्राहीले लामो समय लाइनमा बस्दा समेत सेवा पाउन सकेका छैनन्…