६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

तुलसीपुरवासीले यसरी सम्झिए व्यापारी श्रेष्ठलाई

शरद रेग्मी, तुलसीपुर, साउन २४ दाङ । तुलसीपुरका प्रतिष्ठित व्यवसायी स्वर्गिय राजकुमार श्रेष्ठलाई तुलसीपुर वासीले फेरी एक पटक सम्झिएका छन् । अपहरण पश्चात हत्या गरिएका यस क्षेत्रका समाजसेवी व्यवसायी श्रेष्ठलाई मङ्गलबार गाईजात्राको अवसरमा फेरी एक पटक श्रेष्ठले समाजमा पु¥याएको योगदान र सामाजिक क्षेत्रमा गरेको लगानीका वारेमा चर्चा गरेका छन् । आम सर्वसाधारण तथा शुभेच्छुकहरु विहानै…