२२ साउन, भैरहवा । गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन कम्पनीलाई विमानस्थल आयोजनाले ठेक्का रद्द गर्ने अन्तिम चेतावनी दिएको छ । चिनियाँ कम्पनीले सन्तोषजनक रुपमा निर्माण कार्य गर्न नसकेको कारण कम्पनीलाई अन्तिम पटक चेतावनी दिदै राम्रो काम गर्नका लागि २ महिनाको समयवधि दिइएको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल आयोजना प्रमुख…