अर्घाखाँची, १२ साउन । प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीमा जाने धार्मिक पर्यटकको संख्या वृद्धि भएको छ । बिगतका वर्षको तुलनामा आजभोलि मन्दिर जाने दर्शनार्थीको संख्या दोब्बर भन्दा बढी छ । विगतका वर्षमा दैनिक दुई सयदेखि एक हजार भक्तजन आउने गरेकामा अहिले दैनिक एक हजार देखि दुई हजारजना सम्मले दर्शन गर्ने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष पृतम…