शिवलाल सुवेदी, गुल्मी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर चार महिना पछि खुलेको छ । करिडोर अन्र्तगतको रिडी रुद्रवेणी सडक खण्डलाई चार महिनापछि १० मिटर चौडाई बनाएपछि सोमवारदेखि सडक खुलेको हो । गत बैशाख २० गतेदेखि नेपाली सेनाले खन्न शुरु गरेका उक्त खण्डको ८ किलो मिटरको सडकलाई १० मिटर चौडाई पारिएको छ । कालीगण्डकी करिडोर…