३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

भैरहवामा बिमान दुर्घटना

भुवन पाण्डे, भैरहवा, २० कार्तिक । नेपाल एयरलाइनको परिक्षण उडानमा प्रयोग हुने विमान भैरहवामा दुर्घटनामा परेको छ । वाई बाह्र मोडलको नाइन एन ए के एस नम्बरको जहाज गौतम वुद्ध विमानस्थलबाट दिउँसो साढे बाह्र बजे उड्ने क्रममा विमानको पछाडिको पाङ्ग्रा पड्किएको थियो । धावन मार्गको बीच भागमा रोकिएको जहाजमा कुनै मानवीय क्षति हुन पाएन ।…