काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसका नेता तथा तनहुँ क्षेत्र नम्बर १ उम्मेदवार रामचन्द्र पौडेलले आफूविरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गरेका गोविन्दराज जोशीको मनोनयन रद्ध गर्न माग गर्दै उजुरी दर्ता गरेका छन । पौडेलले शुक्रबार यस्तो उजुरी निर्वाचन कार्यालयमा दिएका हुन । यसभन्दा अघि जोशीले प्रत्यक्षमा टिकट माग गरिरहेका बेला उनलाई मनाउनकै लागि कांग्रेस नेतृत्वले समानुपातिक…