३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सरकारी दाम खाएर कांग्रेसी भजन गाउँन व्यस्त बासुदेव जम्मर कट्टेल !

मायादेवी अनलाइन, कपिलवस्तु, १९ कार्तिक । जिल्ला विकास समिति कपिलवस्तुमा लामो समय देखि कार्यरत बासुदेव जम्मर कट्टेल कांग्रेसको झोली बनेका छन । सरकारी ओहोदामा बसेर अनावश्यक राजनीति गरेको कारण पटक पटक विवादमा तानिदै आएका बासुदेव चुनाव आए संगै झण्डै कांग्रेस प्रबक्ता नबनेका हुन । स्थानीय तहको निर्वाचन पश्चात विजयनगर गाउँपालिकामा कार्यरत बासुदेव काम भन्दा पनि…