३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

स्थायी सरकार र मुलुकको समृद्धिको लागि बामगठबन्धन -उम्मेदवार बलदेव

मायादेवी अनलाइन, वाणगंगा, २२ कार्तिक । कपिलबस्तु प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. १ का बामपंथी गठबन्धनका उम्मेदवार चक्रपाणी खनाल (बलदेव) ले मुलकको समृद्धी र एकताको लागि बामगठबन्धन गरेको बताउनुभएको छ । गठबन्धन आसन्न मंसिर २१ गतेको चुनावलाई मात्र नभई पार्टी एकताको लागि पनि भएको जिकिर गर्नुभयो । प्रतिनिधीसभा १ का उम्मेदवार बलदेवले निर्वाचन क्षेत्र नं. १…