२६ असार २०८३, शुक्रबार | Sat Jul 11 2026

प्रचण्डले सुरु गरे घरदैलो अभियान, ओलीे सँगै १४ शहरमा सम्बोधन गर्ने !

  चितवन, कात्तिक २४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा चितवन क्षेत्र नं ३ का उम्मेदवार पुष्पकमल दाहाल प्रचण्डले बिहीबारदेखि घरदैलो अभियान सुरु गर्नु भएको छ । भरतपुर महानगरपालिका(१३ को उज्वलनगरबाट उहाँले घरदैलो अभियान सुरु गर्नु भएको हो । उहाँले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संयुक्तरुपमा देशका १४ प्रमुख शहरमा वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई…