५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

सार्वजनिक स्थानमा फोहोर गर्दै हुनुहुन्छ ,घरमा बिजुलीको लाइन काटिएला !

  रुपन्देही, कात्तिक ८ । रुपन्देहीको रोहिणी गाउँपालिकामा घरवरिपरि सरसफाइ नगर्नेहरुको घरको बिजुलीको लाइन काटिने भएको छ । गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादवले गाउँपालिकालाई स्वच्छ र सरसफाइयुक्त बनाउनका लागि यो निर्णय गरिएको बताउनु भयो । सम्झाउँदा बुझाउँदा पनि अटेर गरेर सार्वजनिक स्थानहरुमा फोहोर गर्ने र सरसफाइ नगर्नेहरुको घरमा बिजुलीको लाइने काटिने गाउँपालिकाको निर्णय हो । सार्वजनिक…