६ जेष्ठ २०८३, बुधबार | Wed May 20 2026

डेंगु संक्रमणका विरामी बढेपछि रुपन्देहीमा रगतको माग उच्च

लक्ष्मण पोखरेल बुटवल, १२ कार्तिक । डेंगु संक्रमणका विरामी बढेपछि रुपन्देहीमा रगतको माग अत्याधिक बढेको छ । एक महिनाअघिदेखि अस्पतालहरुमा डेंगुका बिरामी उपचारका लागि आउने गरेका छन् । यी बिरामीहरुलाई ताजा पिआरपि रगत आवश्यक पर्ने भएकाले माग बढेको हो । एउटै बिरामीलाई ४÷५ पोका रगत चाहिने भएकाले माग बढेको रक्त सञ्चार सेवाकेन्द्र बुटवलले जनाएको छ…