२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

एकाविहानै त्रिशुलीमा बस खस्यो, १३ जना घाइते

धादिङ, ११ कार्तिक । राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खसेको छ । पृथ्वीराजमार्ग अन्र्तगत गजुँरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस खसेर बेपत्ता भएको हो । बसमा सवार १३ जना घाइते भएका छन् । बस अझै फेला नपरेकाले विस्तृत विवरण आउन केही समय लाग्ने धादिङ प्रहरीले जानकारी दिएको छ ।…