२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सरकार चुनाव सार्ने षडयन्त्रमा रहेको विपक्षको आशंका, गृहमन्त्रीसँग प्रधानमन्त्री रुष्ट

  काठमाडौं २४। वाम गठबन्धनले सरकार चुनाव सार्ने बहानामा रहेको भन्दै नसार्न चेतावनी दिएको छ । माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउने, राप्रपा अध्यक्ष कमल थापासहित केही मन्त्री थप गर्ने र चुनाव वैशाखसम्म सार्ने षडयन्त्रमा रहेको उच्च स्रोतले जानकारी दियो । यो षडयन्त्रमा रहेको भन्दै वाम गठबन्धनका शीर्ष नेताहरुले यस्तो षडयन्त्र नगर्न सरकारलाई चेतावनी दिएका छन् ।…