३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

नयाँ शक्ति पार्टी कपिलवस्तुद्धारा उम्मेद्वार चयन (नामावली सहित)

सरिता थारु, कपिलवस्तु, २२ असोज । नया शक्ति पार्टी नेपाल कपिलवस्तुको छैठौ जिल्ला सचिवालयको बैठकले मंसिर २१ गते हुने भनिएको प्रतिनिधीसभा र प्रदेश सभाको निर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । जसमा प्रतिनिधीसभा प्रत्यक्ष तर्फ क्षेत्र नं. १ मा प्रदेश संयोजक दानबहादुर चौधरी र राम लौटन तिवारी, क्षेत्र नं. २ मा इन्द्रमणी पौडेल र क्षेत्र…