५ जेष्ठ २०८३, मंगलबार | Wed May 20 2026

कालिका क्लबको एघारौँ संस्करणमा भलिवल प्रतियोगीता

दिपक अनुरागी, कपिलवस्तु, १० भाद्र । यस क्षेत्रको प्रतिष्ठित कालिका क्लव धरमपुरले सदाको बर्षहरुमा झै यस बर्ष पनि कालिका कप नकआउट पुरुष भलिवल प्रतियोगीताको आयोजना गरेको छ । ११ औ संस्करणमा सञ्चालित यस बर्षको प्रतियोगीताले पनि सर्वाधिक चर्चा बटुलेको छ । कालिका क्लबले आयोजना गर्ने भलिवल खेल प्रतियोगीताले खेलाडी र खेलप्रेमीको मनोबल उच्च हुदै आएको…