१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

आज ऋषिपञ्चमी मनाइँदै

काठमाडौं, १० भदौ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नारीहरुले सप्त ऋषिको पूजा आराधना गरी मनाइँदैछ । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । रजस्वलाका समयमा छाईछुईलगायत कुनै त्रुटी भएको भए आज ऋषि…