२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय स्थापित

गुल्मी, ९ भदौ । सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशाँै बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो । नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य संचालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित इ रामआशिष दासलाई निमित्त कार्यालय…