३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

झाडापखलाको महामारीबाट कपिलवस्तुमा २ जनाको मृत्यु, १ सय ५० जना विरामी

अंकुश श्रीवास्तव,  कपिलवस्तु, भाद्र ३ । कपिलवस्तुमा झाडा पखलाको महामारीबाट दुई जनाको मृत्युभएको छ भने डेढ सय बढी बिरामी भएका छन । जिल्लाको महराजगंज नगरपालिका वडा नं. ७ का सत्भरा र गघौंडी गाउंमा झाडापखलाको कारणबाट शनिबार दुई जनाको ज्यान गएको हो । झाडापखालाबाट मृत्यु हुनेमा स्थानीय गघौंडी गाउँका जमुना चमारकी श्रीमती बर्ष ३५ कि शान्तिदेवी…