२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

गृहमा छिटो–छिटो कर्मचारी सरुवाको रोग, कर्मचारीको मनोविज्ञान अस्थिर !

काठमाडौं, २ भदौ । मन्त्री फेरिएसँगै कर्मचारीको छिटो–छिटो सरुवाको ‘रोग’ गृह मन्त्रालयमा सल्किएको छ । यसले गर्दा मन्त्रालय अन्तर्गतका निकायको नीतिगत निर्णय र दीर्घकालीन योजना कार्यान्वयन अलपत्र पर्ने गरेको छ । गृह मन्त्रालयले गरेको सरुवासम्बन्धी पछिल्ला निर्णय हेर्दा भन्न करै लाग्छ, कतिखेर के आधारमा कुन कर्मचारीको सरुवा हुने, कुनै टुंगो छैन । यो खबर आजको…