बासुदेव बर्मा, कपिलबस्तु ४ भाद्र कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. ७ मा झाडापखालाको प्रकोप फैलिएको छ । तीन दिन अघि फाट्टफुट्ट रुपमा देखा परेको झाडापखाला अहिले सिंगो बस्तीमा नै फैलिएकोे छ । बर्षाका कारण आएको बाढिले पानीको श्रोत दुषित बनाउंदा महामारी फैलिएको स्थानीयले बताएका छन् । सुरुमा टाउको दुख्ने, वान्ता हुने र पखाला लाग्ने समस्याबाट…