मायादेवी अनलाइन, बाणगंगा ।कपिलवस्तुको बाणगंगामा ग्यास सिलिण्डर बिष्फोट भएको छ । नगरको वडा नं. ९ कपिलधाममा आयोजना गरिएको माघी तथा खिचडी महोत्सवमा ग्यास सिलिण्डर बिष्फोट भएको हो । ग्यास बिष्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय प्रहरीका प्रहरी निरीक्षक…