कपिलवस्तु, १७ कार्तिक । मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि हिजो कपिलबस्तुमा विभिन्न राजनैतिकदल दल तथा स्वतन्त्र व्यक्ति गरी १ सय ८६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका ३ सीट र प्रदेशसभाका ६ सीटका लागि सरदर एक्काइस गुणावढी उम्मेदवारी परेको हो । उमेदवारी दिनेमा १२ वटा दलका नेता रहेका छन्…