१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

(एमाले) द्धारा प्रतिनिधीसभा र प्रदेशसभाको उम्मेदवारको नाम सिफारिस (नामावली सहित)

दिपक अनुरागी, कपिलवस्तु, २० असोज । नेकपा (एमाले) कपिलवस्तुले प्रदेश र संघको निर्वाचनमा उम्मेद्वारहरुको नाम सिफारिस गरेको छ । कपिलवस्तुमा प्रतिनिधी सभातर्फ ३ र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्र कायम छन् । प्रतिनिधी सभा तर्फ ३ निर्वाचन क्षेत्र र प्रदेशसभा तर्फ ६ निर्वाचन क्षेत्रमा जिल्ला कमिटि कपिलवस्तुले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा निर्वाचन…