१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

भारतविरुद्ध उत्रिन गगन थापाको आह्वान, मिलेर बाँध भत्काउन अपील

काठमाडौं, २ भदौ । नेपाली कांग्रेसका नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । बाग्लुङ उद्योग बाणिज्य संघ अन्र्तगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव बिहीबार उद्घटन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए । ‘के कति…