२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

राणा समूहको राप्रपा प्रजातान्त्रिक धरापमा पर्दै, ४० प्रतिशत पुगेन !

काठमाडौं, २ भदौ । राप्रपा विभाजन गरेर राप्रपा (प्रजातान्त्रिक) गठन गर्नुभएका पशुपति शम्शेर राणा एक कदम ब्याक भएर सर्वोच्च अदालत पुग्नु भएको छ । महाराजगञ्जमा शुक्रबार बसेको राणा समूहको आकस्मिक बैठकपछि प्रमुख शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेर पहिलो दिन सनाखत भएको हस्ताक्षरलाई मान्यता दिन आग्रह गर्दै रिट दायर गरिएको केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो…